Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

गोकर्णेश्वरको नगरसभा बिथोल्न खोज्ने दुई जना पक्राउ

गोकर्णेश्वरको नगरसभा बिथोल्न खोज्ने दुई जना पक्राउ

  • काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाको नगरसभा बिथोल्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह उपस्थित हुने कार्यक्रममा अवरोध गर्न खोजेका दुई जनालाई गोकर्णेश्वर प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    प्रहरीका अनुसार स्थानीय राजु सुनार र आदर्श क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरू दुवै उपप्रधानमन्त्री सिंहलाई प्रश्न गर्नु छ भन्दै गेटमा बसेका थिए ।

    गोकर्णेश्वरका मेयर दीपक रिसाल आफैले उनीहरूलाई हट्न अनुरोध गर्दा नहटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij