Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

अभिनेत्री करिश्माका पूर्वपतिको निधन

अभिनेत्री करिश्माका पूर्वपतिको निधन

  • काठमाडौं । बलिवुड अभिनेत्री करिश्मा कपूरका पूर्व पति संजय कपूरको निधन भएको छ ।

    images
    images
    images

    ५३ वर्षीय संजय कपूरको हृदयघातका कारण मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images

    रिपोर्टका अनुसार, संजय कपूरको इङ्गल्याण्डको गार्ड्स पोलो क्लबमा खेल्ने क्रममा अचानक संजय ढलेका थिए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई बचाउन सकेनन् ।

    संजय कपूर एक  व्यापारी थिए र पोलो खेललाई धेरै माया गर्थे ।

    सन् २००३ मा, करिश्मा कपुरको संजय कपूरसँग विवाह भएको थियो । तर विवाहको केही वर्ष पछि, उनीहरूको सम्बन्धमा तिक्तता आयो । त्यसपछि २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो । करिश्मा कपूरसँग सम्बन्धविच्छेद गरेपछि संजयले प्रिया सचदेवसँग विवाह गरेका थिए । करिश्मा कपूर र संजयका दुई छोराछोरी छन्, छोरी समायरा र छोरा कियान । दुवै छोराछोरी करिश्मासँगै मुम्बईमा बस्छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij