Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण भारतीय दिग्गज अभिनेता श्रीनिवासको निधन

दक्षिण भारतीय दिग्गज अभिनेता श्रीनिवासको निधन

  • काठमाडौं । दक्षिण भारतीय चलचित्रका दिग्गज अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भयो । उनको निधनले भारतको सम्पूर्ण चलचित्र उद्योगमा आइतबार शोकको लहर छायो । 

    onlinepatrika
    Arghakhachi

    ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका उनी राजनीतिज्ञ पनि थिए । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूदेखि बलिउड तथा दक्षिण भारतीय विभिन्न अभिनेता अभिनेत्रीहरूले आइतबार ट्विट गरी अभिनेता रावको निधनप्रति श्रद्धाञ्जली सहित उनको परिवारमा समवेदना व्यक्त गरे । श्रीनिवास रावको निधनले चलचित्र उद्योगलाई ठुलो क्षति भएको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट