Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मिस नेपाल

मिस नेपाल २०२५ का अन्तिम २६ प्रतियोगीको घोषणा

मिस नेपाल २०२५ का अन्तिम २६ प्रतियोगीको घोषणा

  • काठमाडौँ । 'मिस नेपाल २०२५’ का अन्तिम २६ प्रतियोगीको घोषणा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार आयोजित ‘स्यास सेरेमोनीमा’ अन्तिम २६ को घोषणा गरिएको हो । यस वर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुदैछ ।

    AGNI GROUP

    अन्तिम २६ मा छानिएका प्रतियोगीमा सान्भी मण्डल, संस्कृति भट्टराई, सुदिना हुमागाईं,श्रुती महर्जन, अनुराधा शर्मा ढकाल, अनुप्रिया ठाकुर, दीपशिखा नेपाल, जगदिश्वरी शाह,लुना लुइँटेल, जशोदा कार्की, आश्रीया थापा, उरुषा भण्डारी, अञ्जिला रजक, सृष्टिकुमारी तामा, क्रिस्टिना बस्नेत, आरती थापा, समृद्धि केसी, सइच्छा थापा, स्वाती पञ्जियार, सोनी घले, श्रीयानी श्रेष्ठ, स्मृति श्रेष्ठ, ओजल रायमाझी, निलिमा पाण्डे, प्रियंका थापा र प्रज्ञिका क्षेत्री रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट