Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

‘आइएमई पे’ ले ल्यो खुशिको खबर

‘आइएमई पे’ ले ल्यो खुशिको खबर

  • काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक पाउन सक्नेछन् । यस अफर भाद्र २४ देखि सुरु भएको छ । पहिलो १००० योग्य सेवाग्राहीहरूलाई मात्र उक्त अफर प्रदान गरिने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij