
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्नेछन् ।
बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ। हरेक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij