Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

आज काठमाडौंमा किसानहरुको जुलुस र आमसभा

आज काठमाडौंमा किसानहरुको जुलुस र आमसभा

  • काठमाडौँ । कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन  सरकारलाई खबरदारी गर्ने उद्देश्यले आज शुक्रबार काठमाडौंमा जुलुस तथा आमसभाको कार्यक्रम आयोजना हुँदैछ ।

    images
    images
    images

    नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभा कार्यक्रम आयोजना हुन लागेको हो ।

    images

    जुलुस आज दिउँंसो १ बजे रत्नपार्कबाट प्रारम्भ हुने बताइएको छ । जुलुसमा सहभागी भएर ऐक्यवद्धता जनाउन सम्पूर्ण वास्तविक कृषक, न्यायप्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरुलाई आह्वान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij