Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

स्कर्पियो दुर्घटना: पाँच वर्षीय बालकको मृत्यु 

स्कर्पियो दुर्घटना: पाँच वर्षीय बालकको मृत्यु 

  • काठमाडौं । ताप्लेजुङमा आज बिहान  मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका  छोरा अंशुमन गुरुङको मृत्यु भएको छ । अंशुमानलाई जिल्ला अस्पताल पुर्‍याउनासाथ स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए । सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका छन् । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । गाडी अनियन्त्रित भई पल्टिएको अनुमान छ । थप अनुसन्धान भइरहेको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij