Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

७५ वर्षीय वृद्धको हत्या

७५ वर्षीय वृद्धको हत्या

  • काठमाडाैं । रौतहट देवाही गोनाही नगरपालिका  १ स्थित करूनिया गाउँका  ७५ वर्षीय शेख तैयबको हत्या भएको छ ।  उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्सपेक्टर गोबिन्द साहले मृतक शेख तैयवको टाउकोमा गम्भीर खत देखिएको बताए । उनको शव पोर्टमार्टका लागि पठाइएको र रिपोर्ट आएपछि गोली लागेको वा अन्य हतियार प्रयोग भएको भन्नेबारे खुल्ने जानकारी दिए । 

     मृतकको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij