Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एयर इन्डियाको उडान एआइ ३७९ लाई बमको धम्की

एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की!

एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की!

पाइलटले स्थानीय समय अनुसार बिहान ९:३० बजे एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई विमानमा बमको धम्की आएको जानकारी गराएका थिए।

  • काठमाडौं । थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान एआइ ३७९ लाई बमको धम्की पछि विमानस्थलमै फिर्ता पठाइएको छ। बीबीसीले आफ्ना थाइल्याण्ड स्थित सहकर्मीलाई उद्धृत गर्दै यसको जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    फुकेट अन्तर्राष्ट्रिय विमानस्थलले भनेको छ – ‘पाइलटले स्थानीय समय अनुसार बिहान ९:३० बजे एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई विमानमा बमको धम्की आएको जानकारी गराएका थिए।

    AGNI GROUP

    यसपछि, विमानको आपतकालीन अवतरणको लागि अनुरोध गरिएको थियो।

    उडान ट्र्याकिङ वेबसाइटहरूका अनुसार १५६ यात्रु बोकेको विमान स्थानीय समय अनुसार बिहान ९:१५ बजे उडेको थियो र अहिले सुरक्षित अवतरण गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij