Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

आज संसदको संयुक्त बैठक बस्दै

आज संसदको संयुक्त बैठक बस्दै

  • काठमाडौं । आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ ।

    images
    images
    images

    ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    images
     
    karyasuchu.webp
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij