
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार विजय कुमार क्षेत्रीलाई सो रिक्त पदमा नियुक्त गरिएको हो । उनी नवरपरासी घर भइ हाल कामनपा महाराजगन्ज निवसी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij