Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

  •  काठमाडाैं । नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न बङ्गलादेश सहमत भएको छ । बङ्गलादेशले दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली खरिद गर्ने सहमति गरेको हो ।

    images
    images
    images

    यससंगै नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ । बैठकमा दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ ।

    images

    ४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौ मै नेपाल र बङ्गलादेशबीच भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij