Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नातिनी जोगाउँदा मेयर घाइते

नातिनी जोगाउँदा मेयर घाइते

  • ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको शल्यक्रिया सफल भएको छ । आफ्नी नातिनी बचाउने क्रममा उनको हातमा गम्भिर चोट लागेको पारिवारिक स्रोतले जनाएको छ ।

    images
    images
    images

    टेबुलबाट नातिनीलाई जोगाउन खोज्दा मेयर श्रेष्ठको बायाँ हातमा गम्भीर चोट लागेको थियो । मेयर श्रेष्ठको ललितपुरको ग्वार्कोस्थित एक अस्पतालमा उपचार भइरहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij