Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

  • काठमाडौं । जिउँदो सहिद मुकेश कायस्थको निधन भएको छ । बनेपा स्थित शीर मेमोरियस अस्पतालमा उनको निधन भएको मुकेश कास्यथ प्रतिष्ठान अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

    images
    images
    images

    विसं २०६२/०६३ को जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो । १७ वर्षदेखि अचेत अवस्थामा रहेका कायस्थलाई स्वास फेर्न गाह्रो भएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । 

    images

    गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij