Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

प्रि-बजेट छलफलमा आज अर्थमन्त्रीले जवाफ दिने

प्रि-बजेट छलफलमा आज अर्थमन्त्रीले जवाफ दिने

  • काठमाडौं। आज प्रि बजेटका बारेमा सांसदले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँछन् ।

    images
    images
    images

    गत आइतवार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

    गत वैशाख २५ देखि प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदले आ–आफनो धारणा राखिसकेका छन् ।

    अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदले उठाएका सवालको जवाफ भने हिजै दिइसकेका छन्। उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij