
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडाैं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ । बिहीबार बिहान बुटवलबाट काठमाडौं ल्याइएसँगै उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij