
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको घटेको विवरण पठाएको छ ।
पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा र डिजेलमा चार रुपैयाँ ११ पैसा घटेर आएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य पठाएको हो । निगमले स्वचालित विधिबाट मूल्य घटाउँछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij