Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

खराब मौसमका कारण हवाई उडान प्रभावित

खराब मौसमका कारण हवाई उडान प्रभावित

  • काठमाडाैं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै हवाई उडान प्रभावित भएका छन् ।

    images
    images
    images

    आइतबार बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानी समेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको विमानस्थलले जनाएकाे हाे । काठमाडौंमा यति बेला बादल लाग्नुका साथै पानी परिरहेको छ ।

    images

    शनिबारबाट सुरू भएको वर्षा अझै केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भू-भागमा आइतबार वर्षा भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij