Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

१२ निर्माण कम्पनी कालो सूचीमा

१२ निर्माण कम्पनी कालो सूचीमा

  • काठमाडौं । समयमै आयोजनाको निर्माण सम्पन्न नगर्ने दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै निर्माणका काम नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

    images
    images
    images

    भरत–सप्तकोसी जेभी, हाइवे कन्स्ट्रक्सन, विधि बिउल्डर्स, माईबाबा एन्ड नारा नक्सट्रक्सन सेवा, अनुकूल निर्माण सेवा कालोसूचीमा परेका छन् । हाइग्रीभा सिद्धि साई प्रकाश जेभी, पाँचखाल कन्सट्रक्सन, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स, एमएसके निर्माण लेखा, सुमदिवी कन्ट्रक्सन, समेत कालोसूचीमा परेका छन् ।

    images

    निलगिरी निर्माण सेवा र नेशनल डेभलपमेन्ट प्रालि समेत कालोसूचीमा परेका छन् । यी २ वटा कम्पनी जेभी रहेको समेत कार्यालयले जानकारी दिएको छ । यीमध्ये २ वटा ठेकेदार कम्पनीलाई २ वर्षको र बाँकी १० वटा कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij