Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

  • काठमाडौँ । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

    images
    images
    images

    सोमबार बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने गर्ने निर्णय गरेको हो। नियामक नेपाल राष्ट्र बैंक र आगामी २९औं वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरूले पाउनेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij