
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौँ । नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले यसअघि काज सरुवा गरिएका ४३ जनालाई सोही स्थानमा थमौती गर्दै बाँकीलाई सरुवा गरेको हो।
सरुवा अनुसार काठमाडौँ उपत्यकामा मुख्य वृत्त र डीएसपी इन्चार्ज हुने जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij