
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौँ । नेकपा दाहालनेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सांकेतिक विरोध गरेकी छन् । कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि झाँक्रीले प्रतिगमन मुर्दावाद लेखिएको कपडा शरीरबाट निकालेर फालेकी थिइन्। त्यसपछि माइकमा पुगेकी झाँक्रीले मास्क फुकालिन्।...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij