
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । मंगलबार बसेको राप्रपाको अध्यक्षत्रयको बैठकले फागुन ७ गते देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो । राप्रपाले प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको बारे अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले आज बसेको राप्रपा बैठकमा भएका निर्णयको जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij