
May 08 2025 | २०८२, वैशाख २५ गते
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार दिउँसो बैठक बसेको हो ।
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार दिउँसो बैठक बसेको हो ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनाथ अर्याल र प्रधान सेनापति अशोकराज सिग्देललगायत उपस्थित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij