Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । निर्वाचनको तयारी र नेकपा विवादका विषयमा छलफल गर्न माघ १६ गते आयोगले दुवै पक्षलाई बोलाएको थियो ।

    images
    images
    images

    नेकपाको अर्का प्रचण्ड-नेपाल पक्ष आयोग पुगेर आधिकारिकता दाबी गरेका छन् तर प्रधानमन्त्री ओली भने आयोग गएका थिएनन् । संसद विघटनपछि नेकपाका दुवै समूह (ओली र प्रचण्ड-नेपाल) ले आफूलाई आधिकारिकता दाबी गरिरहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij