Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यसअघि मङ्गलबार सुन तोलाको १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij