May 08 2025 | २०८२, वैशाख २५ गते
अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । कोशी प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ४ गतेदेखि शुरु हुने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद बैठकले जेठ ४ गतेदेखिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सभाको अघिल्लो अधिवेशन गत चैत्र ७ गतेदेखि अन्त्य भएको थियो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij