
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । अध्यक्षसहित १० जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । तत्कालीन उपाध्यक्ष तथा काबाहेका अध्यक्ष पुजादेवी बुढामगरसहित...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij