Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

स्थानीय चुनावबारे प्रचण्डले गरे पूर्वस्थायी समिति सदस्यसँग छलफल

स्थानीय चुनावबारे प्रचण्डले गरे पूर्वस्थायी समिति सदस्यसँग छलफल

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको विषयमा छलफल गरेको छ । पूर्वस्थायी समिति सदस्यहरुको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा विहान ८ बजेदखि १० बजेसम्म २ घन्टा आगामी निर्वाचनको विषयमा पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुसँग छलफल गरेको हो । 

    images
    images
    images

    बैठकमा स्थानीय तह निर्वाचनको तयारी र तालमेलबारे छलफल भएको थियो । आठौं महाधिवेशन यता माओवादी केन्द्रले स्थायी समिति गठन नगरेकाले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको हो । माओवादी केन्द्र सत्ता गठबन्धनबीचमै चुनावी तालमेल गर्ने पक्षमा छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij