Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

शेयर बजारमा हरियाली, काराेबार रकम कति ?

शेयर बजारमा हरियाली, काराेबार रकम कति ?

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२ दशमलव ९९ अङ्कले बढेर २६३२ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    सोमबार ३२४ कम्पनीका ७१ हजार २८७ पटकको कारोबारमा एक करोड ६२ लाख ०५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

    images

    १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमसुहमध्ये होटेल र पर्यटन घट्दा बाँकी हरियाली छन् । आज सप्तकोशी विकास बैङ्कका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने राधी विद्युत्‌को सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij