Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

जनभावना क्याम्पसका विद्यार्थीले प्याङगाउँ बजार सफाई

जनभावना क्याम्पसका विद्यार्थीले प्याङगाउँ बजार सफाई

  • ललितपुर । जनभावना क्याम्पसका विद्यार्थीले प्याङगाउँ बजार सरसफाई गरेका छन् । सामाजिक कार्य विषय लिएर स्नातक तह पहिलो र दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको सरसफाईको उद्घाटन जनभावना  क्याम्पसका प्रमुख शिबराज सन्जेलले गरेका थिए ।

    images
    images
    images

    क्याम्पस प्रमुख सञ्जेल तथा क्याम्पस सञ्चालक समितिका सदस्य बेदबहादुर लामाले माक्स, ग्लब्स, सेनिटाइजर, कुचोसहितका सरसफाइका सामग्री हस्तान्तरण गरेपछि सरसफाई सुरु भएको थियो । क्याम्पस प्रमुख सन्जेलले विद्यार्थीलाई समाज सेवाका गतिविधिबाट विद्यार्थीको शिक्षण सिकाई प्रभावकारी हुने बताए । क्याम्पस वरपर  सफा राख्न क्याम्पसको कतव्य भएको सञ्जेलले बताए । 

    images

    आगामी दिनमा क्याम्पस परिसरसहित प्याङगाउँ बसपार्कमा रहेका फोहोरहरुको व्यवस्थापन गरिने क्याम्पस प्रमुख सञ्जेलको प्रतिवद्धता व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij