Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ठेचोमा  नवदुर्गा जात्रा सम्पन्न

ठेचोमा  नवदुर्गा जात्रा सम्पन्न

  • ललितपुर । गोदावरी नगरपालिका-१२ ठेचोमा नवदुर्गा जात्रा सम्पन्न भएको छ ।

    images
    images
    images

    नवदुर्गा माईले ब्रह्मायणी र बालकुमारी माईको दर्शन गरी गाउँ परिक्रमा पछि बेलुकीबाट रातभरि (चास्प्याखं) जात्रा शुरु गरी राती राँगाकाे बलि चढाई (चास्प्याखं) जात्रा टुंग्याइन्छ। भोलिपल्ट बिहानै मुख्य जात्राको रुपमा दिनभर (न्हिंप्याखं) जात्रा गरिन्छ । मंका खलः ले नवदुर्गा र ब्रह्मायणी माईलाई (लत्सल्ला) लस्स्वाँ र सिंदुर चढाईन्छ । बेलुकी नवदुर्गा माईले राँगो बलि लिई जात्रा सम्पन्न भयाे।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij