Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

८१ कोभिड संक्रमित १ जनाको मृत्यु

८१ कोभिड संक्रमित १ जनाको मृत्यु

  • काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १८१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरिक ९८७२ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट १३३ र एन्टिजेनबाट ४८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै पछिल्लो २४ घन्टामा थप २८९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल ५२७१ जना सक्रिय स्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij