Apr 10 2025 | २०८१, चैत २८ गते
आज December 21 वर्षकै सबैभन्दा छोटो दिन हुनेछ । नेपालमा आज १० घण्टा २३ मिनेट मात्र घाम लाग्ने छ (सूर्योदय देखि सूर्यास्त सम्म)। भोलीदेखि बिस्तारै दिन लामो र रात छोटो हुँदै जानेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij