Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बालबालिकालक्षित खोप आजबाट शुरू

बालबालिकालक्षित खोप आजबाट शुरू

  • काठमाडौं । सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदै छ  । 

    images
    images
    images

    मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि फाइजर खोप दिएका जिल्लामा सोही खोप र अन्यमा मोर्डना खोप लगाइनेछ । झापा, मोरङ र सुनसरी, सप्तरी, धनुषा र पर्सा, कास्की र वाग्लुङ, रूपन्देही वाग्लुङ, दाङ र कैलालीमा दोस्रो चरणको फाइजर खोप चलाउने मन्त्रालयको तयारी छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन, डडेल्धुरा र सुर्खेतमा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाईने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij