Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ठेचोमा  ब्रम्हायणी र बालकुमारी माईको खट जात्रा

ठेचोमा  ब्रम्हायणी र बालकुमारी माईको खट जात्रा

  • ललितपुर । योमरी पूर्णिमाको दिन ठेचोमा ब्रम्हायणी र बालकुमारी माईको खट जात्रा गरियो । ठेचो बासिन्दाहरुले बेलुका बाजा बजाएर  ब्रम्हायणी र बालकुमारी माईको खट जात्रा गरिएको हो ।

    images
    images
    images

    ब्रम्हायणी र बालकुमारीमाई दिदिबहिनीको भेट योमरी पूर्णिमाको दिन माइती पिङ्गलमा हुने गरिन्छ । योमरी पूर्णिमा लाई नेवारी भाषामा धान्य पूर्णिमा पनि भन्ने गरिन्छ । यो  पर्व नेवार समुदायले मनाउने विशेष पर्व मानिन्छ । योमरी पूर्णिमा दिन सात गाउँमा मनाइने भएकोले यसलाई ‘न्हय्गां’ अथवा सात गाउँले जात्रा भन्ने गरिन्छ ।

    images

    उपत्यकाका नेवार समुदायले ज्यापु दिवसको रुपमा पनि मनाउने गर्दछन् । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ। योमरी पूर्णिमाका दिनदेखि दिन लामो हुने जनविश्वास छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij