Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

स्थानीय सरकारप्रति जनताको धेरै गुनासो 

स्थानीय सरकारप्रति जनताको धेरै गुनासो 

  • ललितपुर । ललितपुरको कालेश्वरमा सिनौनमा भेटिएको घाइते सुझाव पेटिकामा  महाकाँल गाउपालिकाले राखेको सूचना पाटीसँगै टाँसिएको यो सुझाव पेटिका क्षत विक्षत छ ।  स्थानीय सरकारको मनलाग्दी निर्णयका सुझाव दिन छोडेर यो पेटिकामा आक्रोस पोखेको हुन् । जनताकै करमा चलेको गाँउपालिकाले बनाएको यो सुझाव पेटिकामा आक्रमण गर्नुअघि आफूहरुकै सार्वजनिक सम्पती नास भयो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij