Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

भारतमा ओमिक्रोनबाट संक्रमित संख्या १ सय १३ पुग्याे

भारतमा ओमिक्रोनबाट संक्रमित संख्या १ सय १३ पुग्याे

  • काठमाडाैँ । भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ । उत्तर प्रदेशको गाजियाबादमा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । डेल्टाको तुलनामा ओमिक्रोन भाइरस कयौँ गुणा बढी फैलिरहेको विज्ञहरुले चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    भारतमा डिसेम्बर २ मा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो । विगत १५ दिनमा भारतमा ओमिक्रोनको संक्रमण तिब्र गतिमा फैलिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij