Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप प्रदान

जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप प्रदान

  • काठमाडौँ। जर्मन सरकारले नेपाललाई कोरोनाविरुद्ध ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गरेको छ। कोभ्याक्स सुविधाअन्तर्गत जर्मन सरकारले खोप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    जर्मन सरकारले उपलब्ध गराएको खोपमध्ये १९ लाख ६५ हजार ६ सय डोज मोर्डनाको र २१ लाख ७६ हजार ६५० डोज जोन्सन एन्ड जोन्सनको छ। 
    जर्मन सरकारबाट प्राप्त खोपले नेपालमा सञ्चालित कोभिड विरुद्धको अभियानमा थप सहयोग पुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जनाएका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij