Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आज १८४ संक्रमित, २६७ जना निको २ जनाको मृत्यु

आज १८४ संक्रमित, २६७ जना निको २ जनाको मृत्यु

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८४ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार १८ वटा नमुनाको परीक्षण गर्दा १८४ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

    त्यस्तै आज २६७ जना संक्रमणमुक्त भएका छन् ।  नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ पुगेको मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij