
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख नरेश शाहीले सडक सुरक्षाका सम्बन्धमा अभिमुखिकरण तालिम दिएका छन् । ब्रिट्रिस गोर्खाज नेपालको आयोजना संचालित सडक सुरक्षा कार्यक्रममा ब्रिट्रिस गोर्खा सेवामा सक्रिय नेपालीको उल्लेखनीय उपस्थिती थियो ।
सडक सुरक्षाको सम्बन्धमा जानकारी गराउन र सडकको ज्ञानबारे शिक्षित बनाउने उद्देश्यले कार्यक्रम राखिएको ब्रिट्रिस गोर्खाज नेपालले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij