Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

प्रदिपमाथि कोरोनाको प्रहार

प्रदिपमाथि कोरोनाको प्रहार

  • काठमाडौं । एमालेका उप-महासचिव मन्त्री प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ४ / ५ दिनअघिसम्म मसँग नजिक रहनुभएको सबैलाई सतर्कता अपनाउनु हुन र लक्षण देखिएमा जाँच गर्नुहुन अनुरोध गर्दछु, उनले ट्वीटमा लेखेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij