Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

  • दक्षिण अफ्रिका । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उहाँले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन् । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । 

    images
    images
    images

    राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । यसकारण राष्ट्रपतिलाई धेरै समस्या नभएको बुझिएको छ । तर राष्ट्रपतिलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन ।

    हालै मात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो ।  अहिले विश्वका कयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij