Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोपे लगाइँदै

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोपे लगाइँदै

  • ललितपुर । ललितपुर स्वास्थय कार्यालय अनुसार आजदेखि पुस ५ गतेसम्म फाइजरको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई खोप कार्ड  लिएर दोस्रो मात्रा लगाउन जान अनुरोध गरेको छ। खोप लगाउने समय बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म तोकिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    ललितपुरमा कार्तिक २८ देखि मंसिर ११ गतेसम्म पाटन अस्पतालमा  फाइजर खोप लगाइएको थियो।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij