Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । वेलुवनाराम विहारको आयोजनामा ४८ औँ बुद्ध धर्म सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ। यस प्रतियोगितामा श्री शाक्यसिंह परियत्ती विजयी भएका छन्। दोस्रो स्थानमा दिपंकर परियत्ति र तेस्रो स्थानमा युवक बौद्ध मण्डल भएको हाे।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भगवान बुद्धको मूर्ती समक्ष पानसमा बत्ती बाली कार्यक्रम सुरु गर्नु भएको थियो। महाबौद्ध पुस्तकालयले आउँदो सालको हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने जिम्मा लिएकाे छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij