
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ढाका । बंगलादेशमा पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्री जहिद मालेक्युले दुई जना महिला खेलाडीमा ओमिक्रोन पुष्टि भएको जानकारी दिए ।
बङ्लादेशका क्रिकेट खेलाडिहरूको समूहका सदस्यहरू सङ्क्रमित भएका हुन् । सङ्क्रमित भएका खेलाडी जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूलाई ढाकास्थित होटल आइसोलेसनमा राखेर उच्च सतर्कताका साथ उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij