Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

काठमाडौं उपत्यकामा १२८ संक्रमित थपिए

काठमाडौं उपत्यकामा १२८ संक्रमित थपिए

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १७०९ सक्रिय संक्रमित छन्। जसमध्ये  काठमाडौंमा ६२८, ललितपुरमा ५९८ र भक्तपुरमा ४८३ सक्रिय संक्रमित छन्। नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
    ६ हजार ४७२ जनाको पिसिआर परीक्षण र ४०१५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    AGNI GROUP

    नेपालमा हाल ५ हजार ९९७ जना सक्रिय संक्रमित छन् । ३३७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७।९ प्रतिशत छ। आज संक्रमणबाट ३ को मृत्यु भएको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij