Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

विक्की र क्याट्रिनाकाे बिहेः राजस्थानको विलासी किल्लामा

विक्की र क्याट्रिनाकाे बिहेः राजस्थानको विलासी किल्लामा

  • काठमाडाैँ । बलिउड अभिनेत्री कैट्रिना कैफले विक्कीसँग विवाह गरेकी छिन् । राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडा बलिउडको सवैभन्दा ठूलो विवाहको साक्षी बन्न गाइरहेको छ ।

    images
    images
    images

    यो ऐतिहासिक किल्ला ७ सय वर्ष पुरानो हो । एउटै कोठाको भाडा ७ लाख रुपैयाँ बलिउड कलाकारद्वय कट्रिना कैफ र विक्की कौशल त्यो भव्य महलमा विवाह गर्दैछन् । 

    images


    बिहेमा पत्रकारहरूलाई निषेध गरिएको थियो । आमन्त्रण गरिएका पाहुनालाई समेत फोटो तथा भिडियो क्लिप खिच्न मनाही गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij