Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस

१० निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस

  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण व्यवसायी र आपूर्तिकर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

    images
    images
    images

    कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

    images

    कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालोसूचीमा राख्न निवेदन परेकोले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

    कालो सूचीमा सिफारिस भएका निर्माण व्यवसायी र आपूर्तिकर्ता

    १. श्री शिवम कन्स्ट्रक्सन नेपालगञ्ज

    २. श्री ग्यालेक्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा ९, काठमाडौँ

    images

    ३. श्री जय मयुरी ट्रेडिङ प्रा.लि. पीपलचोक, मोरङ

    ४. श्री पूर्णागिरि निर्माण सेवाअमरगढी ८, डडेल्धुरा

    ५. श्री जि.बि. मेटल क्राफ्ट एन्ड सप्लायर्स प्रा.लि.वीरगञ्ज, पर्सा

    ६.श्री सिल्क/सिनोम्याक/ग्लोबलम्याटिक्स/विध जे.भी.कुपण्डोल, ललितपुर

    ७. श्री यू एण्ड आईरहिमचुली जे.भी. ठूलीभेरी ०३, डोल्पा

    ८. श्री दुर्गा निर्माण सेवा सोरहवा ०८, बर्दिया

    ९. श्री दिप ज्योती निर्माण सेवा बरियारपट्टी ०१, सिराहा

    १०. M/S Sahayogi Contractors and Trading Company Pvt. Ltd. रामपुर पाल्पा

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij